राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ ४ गते आइतबार बिहान ११ बजे संघीय संसद् सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको शीतल निवासले जनाएको छ ।