प्रदर्शन भएको २ महिनामै चलचित्र ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा सार्वजनिक भएको छ ।
अर्जुन घिमिरे (पाँडे ले निर्देशन गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ बिहिबार रास्वपाका वरिष्ठ नेता बालेन शाहको युट्युब च्यानलबाट रिलिज भएको हो ।
यो भ्रष्टाचार र बेथितीविरुद्धको कथामा आधारित चलचित्र हो ।