नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रुकुम पूर्वबाट खाता खोलेको छ।
नेकपाका संयोजक प्रचण्ड १० हजार २४० मतसहित विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमाले लीलामणि गौतम ३ हजार ४६२ मत मात्रै पाए। कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत पाएकी छन्।