राप्रपाले टुंग्यायो ४ समानुपातिक सांसद, कोको अटाए ?

  • प्रकाशित मिति : २०८२ चैत्र २, सोमबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिक सांसदको टुंगो लगाएको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिले बैठकले ४ जना समानुपातिक सांसदको सूची टुंगो लगाएको हो ।



समानुपातिकमा अटाउनेहरुमा खस आर्य पुरुष तर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली, खस आर्य महिला तर्फ खुस्बु ओली र जनजाति महिलाबाट सरस्वती लामा रहेका छन् ।