नेपाल प्रहरीका ४६ एसपीको एकैसाथ सरुवा (सूचीसहित)

  • प्रकाशित मिति : २०८३ जेष्ठ १, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी) हरूको एकैसाथ सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार एसपीहरूको सरुवा भएको जानकारी गराएको हो ।



कसको कहाँ ?