सरकारले बजेटमार्फत चुरोटमा १० प्रतिशत मूल्यवृद्धि गरेको छ ।
बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चुरोटमा १० प्रतिशत मूल्य बढेको घोषणा गरेका हुन् ।
मदिरामा भने तोकेर मूल्यवृद्धिको घोषणा गरिएको छैन ।