रास्वपाले सार्वजनिक गर्‍यो प्रथम राष्ट्रिय महाधिवेशनको लोगो

  • प्रकाशित मिति : २०८३ असार ३, बुधबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनका लागि अफिसियल लोगो सार्वजनिक गरेको छ।

निलो पृष्ठभूमिमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन साहको तस्बिर राखिएको लोगो सार्वजनिक गरिएको हो।



रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ।