बाँके र बर्दियामा थपिए काेराेनाका ४० संक्रमित

  • प्रकाशित मिति : २०७७ जेष्ठ २४, शनिबार
  • नेपाल टेल संवाददाता

बाँके र बर्दियामा गरी ४० जनालाई कोरोना भाइरस (कोभिड १९)काे संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा गरिएकाे परीक्षणमा बर्दियाका २८ र बाँकेका १२ जनामा काेराेना पुष्टि भएकाे हाे ।

अस्पतालका अनुसार संक्रमित ४० मध्ये ३७ जना पुरूष हुन् भने ३ जना महिला हुन् ।