काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
काठमाडौं उपत्यकामा ६ जना कोरोना संक्रमित थपिए
- प्रकाशित मिति : २०७७ असार ४, बिहीबार
- नेपाल टेल संवाददाता