बिहानै थपिए कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७७ असार १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

पाेखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । शुक्रबार बिहान तनहुँ, स्याङ्जा बागलुङ र नवलपुरमा गरी २५ जनामा संक्रमण पुष्टि भएकाे छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा उनीहरू थपिएका हुन् ।