गोरखामा कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मिति : २०७७ असार २०, शनिबार
  • नेपाल टेल संवाददाता

पोखरा । गोरखामा कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

गए राति दश बजे आइसोलेसन वार्डमा सारिएका उनको बिहान ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।



पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुष निमोनियया र डाइबेटिजका दिर्घरोगी भएको अस्पतालले जनाएको छ ।