एकै दिनमा थप ६ सय ५७ जना कोरोना संक्रमणमुक्त

  • प्रकाशित मिति : २०७७ असार ३१, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपालमा थप ६ सय ५७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। जागेश्वर गौतमले थप ६ सय ५७ जना कोरोना संक्रमण मुक्त भएको बताएका हुन् ।



योसँगै हालसम्म नेपालमा ११ हजार २५ जना डिस्चार्ज भएका छन्।