नेपालमा थप १३० जना कोरोना संक्रमित फेला

  • प्रकाशित मिति : २०७७ श्रावण ११, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेपालमा थप जनामा कोरोना भाइरस (कोभिड १९)का १ सय ३० संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणको क्रममा देशभर गरी १ सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।



थप १ सय ३० जनामा संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ ।