मंगलबार राति काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस

  • प्रकाशित मिति : २०७७ श्रावण २१, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । मंगलबार राति काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस भएको छ ।

राष्ट्रिय  भूूूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो ।



सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ ।