मेनुका पाैडेलकाे ‘कपाल दाह्रि’ बाेलकाे गीतकाे अडियाे भर्सन सार्वजनिक

  • प्रकाशित मिति : २०७७ श्रावण ३०, शुक्रबार
  • nepaltale.com

काठमाडौँ। गायिका मेनुका पाैडेलकाे स्वरमा रहेकाे ‘कपाल दाह्रि’ बाेलकाे गीतकाे अडियाे भर्सन सार्वजनिक भएकाे छ । सार्वजनिक गीतमा लिलाधर मिश्रकाे शब्द राज खडकाकाे संगीत र अशाेक राईकाे संगीत संयोजन रहेकाे छ ।

नेपाल आइडल सिजन १ काे टप ११ सम्म पुग्न सफल तथा भारतमा सम्पन्न गायन प्रतियाेगिता सारेगमप मा पनि टप ११ मा पुग्न सफल मेनुकाकाे यस गीतले राष्ट्रप्रेमलाइ झल्काउछ । निकै मिठाे संगीत तथा स्वर रहेकाे यस गीतकाे म्युजिक भिडियाे चाडै निर्माण गरिने समेत निर्माण टिमले बताएका छन ।

https://m.youtube.com/watch?v=eEPyzm972wU#