गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ भाद्र २२, सोमबार
  • nepaltale.com

पोखरा । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ६७ जनामा कोरोना पुष्टि भएसगै संक्रमितको संख्या २५९८ पुगेको छ ।