उपत्यकामा भुकम्पको झट्का

  • प्रकाशित मिति : २०७७ भाद्र ३१, बुधबार
  • nepaltale.com

काठमाडौँ । काठमाडौँ उपत्यका लगायत विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार बिहान गएको भूकम्पबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।