सुन्दर ताप्लेजुङ (फोटो फिचर)

  • प्रकाशित मिति : 2020-10-24
  • फोटो: हेमराज निरौला

ताप्लेजुङ। जननेता मदन भण्डारीको जन्मघर ढुङ्गेसाघु बाट फुङ्गफुङ्गे झरना हुदै तोक्पेगोला सम्मको सात दिने पदयात्राको क्रममा लिएको तस्वीरहरु !