राष्ट्रपति भण्डारी ‘बंगलादेशमा’ (फोटो कथा)

  • प्रकाशित मिति : २०७७ चैत्र ९, सोमबार
  • nepaltale.com

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश पुग्नुभएको छ । नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी दुईदिने राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गर्नुभएको हो ।