नेपाल प्रहरीका ३३६ जना इन्सपेक्टरको एकैपटक सरुवा

  • प्रकाशित मिति : २०७७ चैत्र २८, शनिबार
  • nepaltale.com

काठमाडौं । नेपाल प्रहरीका ३ सय ३६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुक्रबार (चैत २७)को निर्णयानुसार ठूलो संख्यामा इन्सपेक्टरहरुको सरुवा गरिएको हो ।

२०७८ सालको वैशाख महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी इन्सपेक्टरहरुको सरुवा भएको हो ।

सरुवा भएका इन्सपेक्टरहरु निम्नानुसार छन्–