प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवासबाट बाहिरिए

  • Published Date : 2021-05-21
  • nepaltale.com

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासबाट बाहिरिएका छन् ।

उनी करिब एकघण्टा बसेर त्यहाँबाट बाहिरिएका हुन् ।



प्रधानमन्त्री सँगसँगै विपक्षी गठबन्धनका तर्फबाट नेताहरु प्रधानमन्त्रीमा दाबी गर्दै शीतलनिवास पुगेका छन् ।