काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासबाट बाहिरिएका छन् ।
उनी करिब एकघण्टा बसेर त्यहाँबाट बाहिरिएका हुन् ।
प्रधानमन्त्री सँगसँगै विपक्षी गठबन्धनका तर्फबाट नेताहरु प्रधानमन्त्रीमा दाबी गर्दै शीतलनिवास पुगेका छन् ।