बि एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको धम्की

  • प्रकाशित मिति : २०७८ जेष्ठ १०, सोमबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। डा गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई झापास्थित बि एन्ड सी मेडिकल कलेजका सञ्चालन दुर्गा प्रसाईंले धम्की दिएका छन्। सार्वजनिक भएको टेलिफोन संवादमा प्रसाईंले ‘तेरो तीन इन्ची सर्ने गरी हान्दिन्छु’ भनेका छन्। साथै, ‘डाका’ शब्द प्रयोग गर्दै धम्कीको भाषा बोलेका छन्।

हेर्नुस् उक्त अडियो



गोविन्द केसीका मिडिया संयोजक प्रितम सिवेदी र झापाको B & C मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं बिच भएको चर्काचर्की टेलिफोन संवाद !full story: https://nepaltale.com/archives/18776#nepaltale #b&c #audio

Posted by Nepal Tale on Monday, May 24, 2021