बालुवाटारमा आज पत्रकारलाई प्रवेश दिइएन (फोटो टेल)

  • प्रकाशित मिति : २०७७ बैशाख १७, बुधबार
  • नेपाल टेल संवाददाता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। तर उक्त बैठकको रिपोर्टिङ गर्न पत्रकारलाई भने प्रवेश दिइएको छैन।

सुरक्षाकर्मीहरूले कोरोना संक्रमण हुनसक्ने भन्दै भित्र पस्न नदिइएको बताएका छन्।