महिलालाई मख्ख वनाउने केहि महत्वपुर्ण टिप्स,पढ्नुहोस !

  • Published Date : 2020-04-19
  • nepaltale.com

एजेन्सी । महिलालाई खुसी राख्नको एक पुरुषको हाँसो नै काफी रहेको एक अध्ययनले देखाएको छ । पुरुषको हाँसोमा महिलाले हेर्ने दृष्टिकोण नै फरक रहेको एक अध्ययनको दाबी छ ।

पुरुषहरु महिलामाथि हाबी भएको बेला महिलाले पुरुषले भनेको जस्तोसुक्कै कुरा पनि सहजै स्वीकार्ने गर्छन् । त्यस्तै हाँसेर कुनै पुरुषले महिलालाई सेक्स सम्बन्धी प्रस्ताव राखे पनि वेवास्ता नगर्ने गरेको पाइएको छ ।



शरिर भाषाकी विशेषज्ञ पट्टी बूडको अनुसार महिलाले पुरुषको बारेमा निर्णय लिँदा उसको हाउभाउमा बढी ध्यान दिने गर्छन् । पुरुषले बोलेको कुरा पुरुषको हाउभाउ हेरेर महिलाले आफ्नो धारणा तय गर्ने गरेको पाइएको बूडको भनाइ छ ।

महिलाहरुको यहि कमजोरीको कारण पुरुषहरुले महिलालाई सहजै पट्याउने र सेक्सजस्तो आपत्तिजनक कुरापनि सहजै राख्न सक्ने बूड बताउँछिन् ।