ह्वात्तै बढ्यो कोरोना, ४९०४ संक्रमित थपिँदा ३५ को मृत्यु

  • Published Date : २०७८ श्रावण २६, मंगलवार
  • nepaltale.com

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४९०४ जनामा संक्रमण पुष्टि भएको छ ।

१९ हजार १२३ नमुना परिक्षण गर्दा ४९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



मंगलबार २११५ जना निको हुँदा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।