काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४९०४ जनामा संक्रमण पुष्टि भएको छ ।
१९ हजार १२३ नमुना परिक्षण गर्दा ४९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबार २११५ जना निको हुँदा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।