एसएसपी पुजा सिंह डीआईजीमा बढुवाका लागि सिफारिस

  • प्रकाशित मिति : २०७८ पुष २४, शनिबार
  • nepaltale.com

काठमाडौं । नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पुजा सिंहलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

शुक्रवार बसेको बढुवा समितिको बैठकले खाली रहेको एक सिटमा सिंहलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सिंहको दरबन्दी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा छ ।