अब भिजिट भिसामा विदेश जान बार्षिक ५ लाख आम्दानी हुनुपर्ने

  • प्रकाशित मिति : २०७८ फाल्गुन २६, बिहीबार
  • nepaltale.com

काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जानेका लागि नयाँ मापदण्ड ल्याएको छ।

गृहमन्त्रालयले बार्षिक न्यूनतम पाँच लाख रूपैयाँ आम्दानी हुनुपर्ने नयाँ मापदण्ड लागू गरेको छ।