बिहिबार, जेष्ठ १२, २०७९
काठमाडौँ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।
महानगरको वडा नं २८ बागबजारस्थित मतदानस्थलबाट उनले बिहान ७ बजेपछि मतदान गरेका हुन् ।
© 2022 www.nepaltale.com all right reserved. | Site by : Epic Ideas