केशव स्थापितले मतदान गरे

  • प्रकाशित मिति : २०७९ बैशाख ३०, शुक्रबार
  • नेपाल टेल

काठमाडौँ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् ।

महानगरको वडा नं २८ बागबजारस्थित मतदानस्थलबाट उनले बिहान ७ बजेपछि मतदान गरेका हुन् ।