ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढ्यो, अब १८०० रुपैयाँ पर्ने

  • प्रकाशित मिति : २०७९ जेष्ठ ८, आईतवार
  • नेपाल टेल

काठमाडौं। नेपाल आयल निगमले ग्यासको मूल्य बढाएर प्रतिसिलिन्डर १८०० रुपैयाँ बनाएको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो ।