लकडाउनमा चितवन……. फोटो कथा

  • प्रकाशित मिति : 2020-05-06
  • nepaltale.com

चितवनमा सरकारले जारी गरेको सामाजिक दुरी कायम गरिएको देखिएको छैन । अनावश्यक भीडभाड गर्ने क्रम बढ्दो छ ।

बेला बखत पास विना अत्यावश्यकीय सेवा बाहेकका व्यक्तिहरुले समेत मोटरसाइकल गाडीको प्रयोग गरिरहेका छन् । प्रहरीको सक्रियता अन्य ठाँउ भन्दा कम छ ।



फोटो- प्रकाश थापा