काठमाडौं। काठमाडौंबाट मुम्बई जाँदै गरेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका व्यक्ति धनगढीका सुन व्यवसायी भएको खुलेको छ।
प्रहरीका अनुसार उनी धनगढीका व्यवसायी हुन्।
पक्राउ परेका व्यक्ति धनगढीका सुन व्यवसायी सन्तोष लामिछाने भएको प्रहरीले जनाएको छ।