सरकारले भोलि सार्वजनिक विदा दिएको छ। गृह मन्त्रालयले २०७६ चैत ९ को मन्त्रिपरिषद बैठकले गरेको निर्णय र चैत १७ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार वैशाख पूर्णिमारचण्डी पूर्णिमा र बुद्ध जयन्तिका दिन बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ।
भोलि बिहिवार बुद्ध जयन्ति, सार्वजनिक विदा
- प्रकाशित मिति : २०७७ बैशाख २४, बुधबार
- nepaltale.com