नयाँ दिल्ली । भारतमा दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३एमा रहेको प्रसिद्ध ट्विन टावर विष्फोट गरि ढालिएको छ।
आइतबार दिउँसो भारतीय समय २ः३० मा सो विष्फट गरिएको हो। विष्फोटपछि केही सेकेन्डमा दुवै टावर धवस्त भएका छन्।