फेरि थपिए कोरोना संक्रमित, संख्या १०१ पुग्यो

  • प्रकाशित मिति : २०७७ बैशाख २५, बिहीबार
  • nepaltale.com

नेपालमा आज फेरि कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुष छन् ।