भोलिदेखि सर्वोच्च अदालत बन्द

  • प्रकाशित मिति : २०७९ आश्विन ९, आईतवार
  • nepaltale.com

काठमाडौं । भोलिदेखि सर्वोच्च अदालत बन्द रहने भएको छ। अदालतले आज एक सूचना जारी गर्दै असोज २३ गतेसम्म अदालतका सेवा बन्द रहने जनाएको छ।