रहेनन् गायक रविन तामाङ

  • प्रकाशित मिति : २०८० असार २०, बुधबार
  • nepaltale.com

गायक रविन तामाङको निधन भएको छ । रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार तामाङको आज निधन भएको हो । उनको साँझ बुढानिलकण्ठस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

६० वर्षीय तामाङको के कारण निधन भएको पुष्टि हुन भने सकेको छैन ।