मंगलबार राति काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । ११ बजेर ५५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।
दोलखा केन्द्रबिन्दु बनाएर ५ दशमलव ३ म्याग्निच्युडकाे भुकम्प गएकाे छ ।
मध्यरातमा भुकम्प आएकाेले धेरैले थाहा भने पाएन्न । केहिले सामाजिक संजालमा भुकम्पकाे धक्का आएकाे र आफु डराएकाे लगायतकाे प्रतिक्रिया दिइरहेका छन् ।