राप्रपा नेपालले कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
सोमबार बिहान ८ बजे बस्ने गरि बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको योजना र आगामी कार्यक्रमबारे छलफल हुने राप्रपा नेपालले जनाएको छ ।