राप्रपा नेपालले बोलाएको कार्य सम्पादन समितिको बैठक

  • प्रकाशित मिति : २०८० मंसिर १०, आईतवार
  • nepaltale.com

राप्रपा नेपालले कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

सोमबार बिहान ८ बजे बस्ने गरि बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको योजना र आगामी कार्यक्रमबारे छलफल हुने राप्रपा नेपालले जनाएको छ ।