काठमाडौं । अन्तरिम सरकार बनाउनेबारे राष्ट्रपति रामचन्द्र पौडेलले मध्यरातसम्म सघन छलफल गरिरहेका छन् ।
पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउनेबारे सहमति जुटेको छ ।
जेनजी र बालेनका तर्फबाट संसद विघटनको बटमलाइन प्रस्तुत भए पनि त्यसमा कुरा मिलेको छैन ।