प्रदेश १ मा एकैदिन ११ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको छ । बीपी कोईराजा स्वास्थ्य प्रतिष्ठानमा २ जना र कोशी अस्पतालको प्रयोगशालामा ९ जनालाई परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।
११ मध्ये ९ जना झापाको केचना कवलका रहेका प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।