नेपालमा थप २७ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जनकारी दिएका हुन् ।
थप २७ जनामा कोरोना संक्रमण पुष्टि
- प्रकाशित मिति : २०७७ जेष्ठ ६, मंगलवार
- nepaltale.com