काठमाडौं आइपुगे बलिउड सुपरस्टार संजय दत्त

  • प्रकाशित मिति : २०८२ पुष २५, शुक्रबार
  • नेपाल टेल संवाददाता

बलिउड सुपरस्टार संजय दत्त काठमाडौं आइपुगेका छन् ।

उनी एक होटलको क्यासिनो उद्घाटनका लागि विहिबार नेपाल आएका हुन् ।