राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन्।
रास्वपामा प्रवेश गरेको २१ दिनपछि आइतबार उनले पार्टीको केन्द्रीय कार्यालय घण्टीघर पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
घण्टीघरमा आयोजित कार्यक्रममा रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याललगायत शीर्ष नेताहरूले बालेन शाहलाई स्वागत गरेका थिए।