नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
थप २५ जनामा कोरोना संक्रमण पुष्टि
- प्रकाशित मिति : २०७७ जेष्ठ ७, बुधबार
- nepaltale.com
