प्रदर्शन भएको २ महिनामै चलचित्र ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा

  • प्रकाशित मिति : २०८२ फाल्गुन ७, बिहीबार
  • नेपाल टेल संवाददाता

प्रदर्शन भएको २ महिनामै चलचित्र ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा सार्वजनिक भएको छ ।

अर्जुन घिमिरे (पाँडे ले निर्देशन गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ बिहिबार रास्वपाका वरिष्ठ नेता बालेन शाहको युट्युब च्यानलबाट रिलिज भएको हो ।



यो भ्रष्टाचार र बेथितीविरुद्धको कथामा आधारित चलचित्र हो ।