थप ३ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ जेष्ठ ८, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बाँके र कपिलबस्तुका गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ ।