लन्डन । नेपाली राजदूतावास लन्डनमा आगामी जुन २१ मा ध्यान तथा योग शिविर हुने भएको छ ।
राजदूतावास लन्डनका अनुसार, अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा राजदूतावास र जीवन विज्ञान यूकेको सहआयोजनामा शिविर सञ्चालन हुने भएको हो । शिविर बिहान १० देखि १२ बजेसम्म हुने छ।
शिविरमा यूकेका प्रशिक्षकहरु रहने छन् विज्ञप्तिमा जनाइएको छ ।