भर्खरै मुगुमा भूकम्पको धक्का महसुस

  • प्रकाशित मिति : २०७७ जेष्ठ १३, मंगलवार
  • nepaltale.com

मुगुमा भूकम्प गएको छ । मंगलबार अपराहृन ठीक ४ बजे भूकम्पकको धक्का महसुुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जैर आसपास भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको हो ।