आज बुधबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ भने केहीको बढेको छ।
आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ७६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ३६ पैसा तोकेको छ।
त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३२ रुपैयाँ २८ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ९४ पैसा छ।
त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ६८ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ४१ पैसा छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर