अब निजी अस्पतालका डाक्टरले सरकारीमा काम गर्नुपर्ने

  • प्रकाशित मिति : २०७७ जेष्ठ १५, बिहीबार
  • nepaltale.com

अर्थमन्त्री युवराज खतिवडाले निजी अस्पतालमा काम गर्ने चिकित्सकले अब सरकारी अस्पताल र स्वास्थ्य केन्द्रमा काम गर्ने व्यवस्था गरेको बताएका छन् ।

यस्तै स्वास्थ्य मन्त्रालयको बजेट बढाएर ९० अर्ब ६९ करोड पु¥एको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन् ।